Duration 30:25

Sauteni Aama | सौतेनी आमा | Episode 24 | पैसा चोरीको आरोप टुल्कीलाई लागे पछी | January 23 -2022

961 051 watched
0
17 K
Published 23 Jan 2022

Paridhi Media Presents:- Sauteni Aama | सौतेनी आमा | Episode 24 | पैसा चोरीको आरोप टुल्कीलाई लागे पछी | January 23 -2022 Artists: Sarada Giri, Dhanaram Mushkan, Narayan Nepal, Asmita Basnet, Melina Thakuri, Gita Thapa, Jeet Karki, Laxmi Timalsina, Diyani Giri, Paridhi Nepal, Gokarna Acharya, Yadhav Thapa, Rakchya Sapkota,Sumi Bhatrai Sukdev Ghole, Niraj Rajhaure #SauteniAama #SauteniAamaEpisode24 Post Production : - Paridhi Media Camerman : - Raju Shrestha Production Advisor: - Narayan Nepal Make up:- Yadhav Thapa Singer : Pasang Doma Sherpa Lyrics : Keriya Budhathoki Music / Arrange / Mixing / Mastering : binay Karki Background Score : Binay Karki Audio : Aarohi Entertainment 9849147274 Writer : Shiva Sharma Direction : Binod Pariyar © Paridhi Media, 2021 ------------------------------------------------ Social Links:- Facebook:- https://tinyurl.com/y6fchzko YouTube:- https://tinyurl.com/y69oyn98 यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. © Paridhi Media, 2021 ------------------------------------------------ Social Links:- Facebook:- https://tinyurl.com/y6fchzko YouTube:- https://tinyurl.com/y69oyn98 यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Category

Show more

Comments - 757
  • @
    @durgakattel93502 years ago मलाई मनपरन छाेडाे याे सिरीयल जहिले एउटेई काहानी साेतेनी आमा त खराप बाउ के भकाे हाेला नि अबत कथा चेन गरन मिदईन गाउघरमा कसई काे साेतेनी आमा आएभने यसईगरी न राम्रो गरदा के हुन्छ हाेला साेचनु त 25
  • @
    @sitadahal39082 years ago एउटै नाटक धेरै भयाे अब हेर्ने लाई पनि रिस उठन थालयाे अब स्टाेरि चेनज गर्नुपर्छ यो त अति 😰😰 118
  • @
    @chandikakhadka8222 years ago अबत सौतेनी आमा को पोल खोल्नुपरो हो अति अत्याचार भो टुल्कु माथि 83
  • @
    @mamatamagar90352 years ago यो सिरेल त हेर्न मन पनि लाक्न छोड्यो हो अबत 18
  • @
    @kamalagurung52102 years ago यो सानी आमा को बेबाहार एक दिन बाउलेनै देख्नु पाए के हुन्थ्यो होला !❤️❤️❤️ 15
  • @
    @sirishakafle53462 years ago अब त हेर्न पनि झाउ लग्न लायो जहिले पनि टुलकी लाई मात्रै हेला गर्नी पिट्नि गाली गर्नी माया गरेको पनि बनाउनु पर्यो हजुर 13
  • @
    @ratnatamang52412 years ago बिचरा तुल्की नानीको कुरा रसौतनि आमाको कुरा पल्लो घरको अन्टिले सबै भनी दिए नि हुने होनी तो आमा छोरीको सल्ला सबै पर्दा फास होस् अर्को भाग मा 🙏🙏🙏 6
  • @
    @eebrothers50972 years ago समाज मा के सन्देश दिन खोजेको हो सौतेनी अामाले कसइलेत राम्रो गर्छन होला सौतेनी भानि 10
  • @
    @bindraoli73802 years ago सौतानि आमा ल्या पछि बा पबि सौतेनि हुदो रैछ छि आज भोलि रिस उठछ उओ सिरेल हेर्दा त्यो पापिनि लाइ कहिले भलो नहोस् 😢😢 बिचरि टुल्कि अब त केहि कुरा था पाउनु पर्यो थुक्क बुढाे ले पसिना बगायर कमाको पैसा माइत ओसारिस बिचरि त्यो टुल्कि लाइ दोस दिस नि पापिनि😢😢 ... 11
  • @
    @sushilaadhikari7512 years ago सौतेनी आमा यस्तै हुन्छन् भनेर सन्देश दियेको होलानी ,तर प्राय यस्तै हुन्छन् 2
  • @
    @shantibaral67692 years ago टुल्किलाई माया गर्न पर्यो पैसा चाेर दाेष लगाऊन भएन मार्ने पलान बनाउन भएन मलाई टुल्किलाई साैतेनि आमाले माया गरेकाे सिरियल हेर्न मन छ।।।राम्रो छ है साैतेनि आमाकाे सिरियल टुल्किलाई धेरै धेरै माया गरनु है नपिटनु है।। 19
  • @
    @asmitasapkota65552 years ago अर्को भागमा आमा छोरीको कुराहरु अर्को कुनै मानिसले सुनिदिए राम्रो हुने थियो🥺🙏💖 107
  • @
    @rimalamagar17592 years ago मलाई त यो सिरियल हेर्न नी मन लाग्न छाडी सक्यो बिचरी टुलकी लाई कति दुःख दिन सकेको 7
  • @
    @GB-ty5do2 years ago यसरी सधैंको पिंडा दिएको मात्र कथा बनाएर हुदैन अब परिबर्तन भएको पनि हुनुपर्छ अन्यथा यो सिरियल को काम छैन 57
  • @
    @binodkaliraj7062 years ago Sauteni ama Sorel dherai man parxa Tara sauteni amale gareko stay stichar vay tulkiko pira kasaile bujena tara sunmay didi le sath dinu pary 🙏🙏🙏🙏 1
  • @
    @sakungurung78372 years ago सधै कथा एउटै भयो अब सबै कुरा था पाउनु पर्छ सबै ले 4
  • @
    @priyalama96232 years ago Aama ta aama nai vyo baule maya dekhaunu tulki aba sabai kura kholnu parxa sautini aamako partafas garnu parxa 2
  • @
    @pratiknepali38212 years ago यो सौतेनी आमाको रोल देखेर यो सौतेनी टेली सेरियल नै हेर्न मन लागेन। अब देखि हेर्दिन म यो सेरियोल । 6
  • @
    @meryme71132 years ago अब अत्ति भयो हौ भाग 1 देखि नै हेरिरको छु 24 भाग पुकिसयो अहिले सम्म केइ भनेको छैन तुल्किले अब अर्को भाग म सब भन्नू पर्छ तुल्किले सरै अत्येय्छर भयो & सबै लै सुभाकामना .... 14
  • @
    @pratimalama68222 years ago अर्को भगमा तुल्कीले सबै पोल खोलेको हेर्न पाहोस तेस्तो भयन भने मत अर्को देखि हेर्दिन यो सिरियल हेरेरेर सचिकै सौतेनी आमा हरुले यस्तै हेल गर्ला 😝😜😜😢😭😭 6
  • @
    @harikatuwal76532 years ago याे त हदै भयाे भयाे राम्राे सिरियल भयन टुल्कि
  • @
    @jamunamaya65242 years ago आको भागमा मा सबै पोलो खोलिनु होला एउटा आमाको बेबार सबै भनिदिनु होला जाथिनि लाई
  • @
    @kumarshrestha53102 years ago ramro lagen kati yo sauteni aama lai matra sukha ho xi 3
  • @
    @nitukarki15762 years ago Suku maya baini hamro tulki nani lae dherei maya gareseyo hae ..😘😘😘 7
  • @
    @rupabhandari97222 years ago एकाेहाेराे टुल्कीलाइ मात्रै अन्याय भएको देखाउदा कता कता खल्लो लाग्यो टुल्कीले पनि न्याय पाएकाे देखाउनु पर्याे। 1
  • @
    @soniyalimbu41322 years ago टुल्की कहिले ठूलो भको हेर्नू हो हटार भको छ😍😍
  • @
    @nayanepal27922 years ago Yo sauteni aama t hernai man nlagnthaloo sauteni aaama ra salute babako bebaharle yastot kasaile gardainn aati voo
  • @
    @Prabesh2342 years ago टुल्किमाथिकाे सौतेनी आमाको कर्तुत व्यवहारकाे पर्दाफास हुनुपर्याे । 1
  • @
    @jbkhadka33882 years ago Mayro pani sautini Ama hunu hnx Tara mayro sautini Ama.. Afno Ama vanda pani kam hunu hunna I love my sautini Ama we are all human beings now new generation 👍
  • @
    @gunarajupadhaya17982 years ago अतिशय भयो यस्तो पनि कतै हुन्छ! अस्वभाविक यो नमिल्ने कुरा भयो! समाजमा यति ज्यादै त हुदैन भो! 5
  • @
    @nirutashrestha29032 years ago अर्को भाग मा तुल्किले आमा छोरी ले कुरा गरेको कुनै मन्छे लै था हुनु पर्छ 3
  • @
    @user-rw7pc3zm1m2 years ago खास मा आज भोलि त यो सिरियल हेर्दा हेर्दा वाक्क लागेर आयो टुल्की बहिनीलाई कति पिडा दिएको 23
  • @
    @kalpanarai0242 years ago aatti vyo abata ea vgawan abata sauteni aamako paeda fas hunu pro hou aatti vo aatti
  • @
    @himanibhandari4872 years ago अामाको पाेल खोलेर टुल्किले न्याय पाउनु पर्याे
  • @
    @mishakarki99592 years ago अब त हेर्दिन धेरै नै भयो यति सम्म त हुदैन धेरै रिस उठ्यो यो नाटक 😭😭😭😭😭😡😡😡😡 2
  • @
    @sabeenapokharel42242 years ago त्यति सानो बच्चालाई कस्तो नराम्रो व्यबहार गरेको कस्तो चेतना दिन खोजेको हो छ्या माया गरेर राम्रो व्यबहार गरेको देखाए पो समाज परिबर्तन हुन्छ 😥 1
  • @
    @mrbh36062 years ago Dami Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu 6
  • @
    @sivangirai54202 years ago I won't see this serial anymore there is no anymore another ep that would be nice and wonderful feww 😥😥😧😧 1
  • @
    @anushapoudel90132 years ago Sabai ramro dherai hinne xai na ramro aalik kam garnus na yo hinne xai
    Ekdamai ramro xa haru❤️👀
  • @
    @nishaaryal92702 years ago अति भो यति धेरै हुदा त बाउले थाहा पाएको बनाउनु पर्यो
  • @
    @bishnuthapa83462 years ago अतिनै भो अत्याचार पनि कस्तो हेर्नै मन नलाग्ने गरि! अब त पोल खुलिदिय हुन्थ्यो! 4
  • @
    @dipamagar36862 years ago अति भो यो त अर्को भाग देखि त हेर्दिन पनि छोरीलाई माया पनि गरेपो राम्रो हुन्छ छि 1
  • @
    @chandrabasnet45222 years ago झुट माथि झुट पैसाको लागि जेपनि गरदा रहेछन समाज मा बिक्रीती फैलाउने बचालाइ दुख दिएर
  • @
    @shantimagar10742 years ago हैन हो कति सारो हो के हेर्नै मन न लाग्ने छि!!
  • @
    @user-ec4tg9su3q2 years ago याति सानो मानिसले पनि चोर्छ पाउनै नसक्ने कुरा योत सारै नराम्रो हो छि
  • @
    @balkumarisunuwar52212 years ago यस्तो पनि हुन्छ काथा पिडाइ पिडाइ दिएर कहिल्य नबदिल्यन
  • @
    @shantagyawali20322 years ago ABA tulki Lai Maya nagarna Vaya ABA dekhi yo serial hardina 3
  • @
    @ashulalvishwakarma76362 years ago Tulki ko buba lai dekhera malai mero hjrba ko yaad aayo☺☺
  • @
    @subbasunar56702 years ago टुल्कि नानि तिमी किन यस्ताे अत्तचार सयर बस्छ तिमीले साच्चै कुरा भन नानि यति स्यनि नानीलाई सतायकाे हेर्न सग्दिन👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️ 2
  • @
    @sunitapariyar51822 years ago Sautani amako fardafas hunu paryo k ab bicara tulki derai ramro xa sirel sabai tim lai dhnnebad xa hai 👌👌 3
  • @
    @user-ec4tg9su3q2 years ago गाउँले पनि कस्तो होला सुटुक्क हेर्नु नि बिचरा टुलकिको बिजोक हेरत
  • @
    @chandrakalapuri17912 years ago यो सिरेल त हेर्नै मन लाग्न छोड्यो यो बाउ भनौदो भक्कुले मुर्दाको र सौती मुर्दीको व्यवहार देख्दा साह्रै दु:ख लाग्छ हैट झुरेस्ट सिरेल 1