Duration 17:1

उद्योगी बन्ने मन छ Machine Nepal Store Visit | Small To Big Business In Nepal Guide

2 871 watched
0
145
Published 19 Jun 2021

"स्वदेशमै उद्यम गरौ ! आत्मनिर्भर बनौ ! देशको बिकासमा सहयोगी बनौ !" नेपालमा उद्योग ब्यावसाय कसरी शुरु गर्ने? कसरी नेपालमा साना घरेलु व्यापार सुरू गर्ने, साना व्यवसायहरु को बिभिन्न प्रकार जुन हामी घरबाट गर्न सक्दछौं। मेसिन नेपाल सबैलाई उद्यमि बनाउने अभियानमा लागिरहेको संस्था हो। यहाँ महिला पुरुष जस्ले जस्तोसुकै उद्यम गर्न चाहानु हुन्छ भने आवश्यक परामर्श ,मेसिन , कच्चापदार्थ र तालिम को लागी निस्संदेह सम्पर्क गर्न सक्नुहुनेछ। हामी सग १००० भन्दा धेरै उद्योग का मेसिनहरु उपलब्ध छ्न। - अब आफ्नै देशमा आफ्नै व्यवसाय सुरु गर्नुहोस्। - तपाईलाई मेशिनहरू तथा तेस्को लागि कच्चापदार्थ संगै उचित परामर्श हामी दिनेछौ। .................................................................................................... Follow us for the latest update: Facebook: https://www.facebook.com/machinenepal Instagram: https://www.instagram.com/machinenepal/ Website: https://www.machinenepal.com/ ................................................ थप जानकारीको लागि आजै हामीलाई फोन गरि सम्पर्क गर्नुहोस्: बिराटनगर: सबै मोबाइल नम्बरमा 𝗪𝗵𝗮𝘁𝘀 𝗔𝗽𝗽 उपलब्ध छ। - 9808987904 - 9825328782/83 | 9810531288 | 9810533259 | 9827320622 | 9816349618 - 021460434 काठमाडौ: सबै मोबाइल नम्बरमा 𝗪𝗵𝗮𝘁𝘀 𝗔𝗽𝗽 उपलब्ध छ। - 014155294 - 9808206844 | 9841406920 ................................................ हामी सग उपलब्ध तुरुन्तै हेर्न सकिने मेसिन को लिस्ट १. हवाइ चप्पल २. इभा चप्पल ३. पेपर प्लेट ४.पेपर कप ५. थर्मकुल प्लेट ६. मल्टी प्याकिङ्ग/ स्क्रबर ७. म्यानुअल प्याकिङ ८. मसला ९. पिठो १०. पप कर्न ११. टि शर्ट प्रीन्ट १२. नुडल्स १३. बेकरी १४. लेमिनेटेट १५. मुरि , भुजा १६. उखु जुस १७. साबुन १८. बल पेन १९. अगरबत्ती २०. पसु दाना २१. पानि पुरी २२. पापड २३. इन्डक्सन सिलर २४. मोबाइल डाटा केवल २५. पोछा/ मुफ २६. इन्क्युवेटर २७. ड्रायर #machinenepal #smaallbusinessinnepal #storevisit

Category

Show more

Comments - 61