Duration 18:30

कसरी गर्ने तितेपाती खेती बजार कस्तो छ Titepati in Nepal

64 521 watched
0
1.5 K
Published 22 Oct 2019

तितेपातीको ब्यावसायिक खेती गर्न सकिन्छ भन्ने कुरा आएपछि हामीले हाल तितेपातीको क्षेत्रमा काम गर्दै आउनुभएको ईश्वर राज बलामीसँग कुराकानी गरेका छौ । कसरी गर्ने तितेपाती खेती ? बजार कस्तो छ ? लगायतको विषयमा गरिएको कुराकानी हेरौं र सुनौ । यसबारे थप बुझ्न चाहनुहुनेले बलामीको सम्पर्क नम्बर ९८५१०२३९०४ मा सम्पर्क गर्न सक्नुहुनेछ । साथै यो भिडियो सेयर समेत गर्नको लागि अनुरोध छ ।

Category

Show more

Comments - 134