सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल YouTube च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:-
गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
गुरू उर्जा Live: Day Shift (11-12)pm
गुरूउर्जा Live: Evening Shift(5-6)pm
गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
https://genesesolution.zoom.us/j/97035756530 ...
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about-The GAVA369 Environments
Visit: /playlist/PLPronQREsCKRmf3082iLcniHzBowzlC3P
All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
https://www.facebook.com/dryogivikash ...
https://www.instagram.com/dr.yogi.vikashananda/?hl=en
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: https://www.instagram.com/sajilo_store/
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
@ManokrantiCentre4 years agoधेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति ...27
@
@somsubedi374 years agoबिकाशानन्द लाई माया गर्ने जति येता हाजिर गरौत ।😘😘😘😘 35
@
@nareshmagar56204 years agoगुरु जि हजुर बाट धेरै ग्यान सिकिराको छु सिग्दै छु....जय होस् गुरुदेब 3
@
@pradipsubedi50464 years agoSir tapaiko prabachan ley derai inspire vayeko chu. Kunai samaye ma jeudai mareko jasto teya. Tapaiko prabachan ley derai help garyo malai. Derai Dhanyabaad Sir. You're a true inspiration. 3
@
@Rajani4154 years agoआज समयको अभावले अप्लोड भएको 11 घन्टा पछि हेर्दै छु । मनोक्रान्तिको नियमित भिडियो नहेरे त धेरै कुरा छुटे जस्तो लाग्छ । 1
@
@gokarnachand40444 years agoप्रणाम गुरूदेव। हजुरकाे चरणमा कोटीकोटी प्रणाम गुरूदेव।🙏🙏💞🌷🌱 आजको episode प्रगतिको लागि आजसम्म कै सबै episode भन्दा उत्कृष्ट र अद्भुत लाग्यो। १. Priority setting is must important for the success. २. जसले बुद्धिले मनलाई डोर्याउन सक्छ त्यो नै सफल हुन्छ, अथार्त सफलताको एकमात्र सुत्र बुद्धि ले मनलाई डोर्याउनु सक्नु हो। ३. Ego गुप्ताङ्ग जस्तै हो नभई नहुने तर सबैको अगाडि देखाउन नमिल्ने। ४. Ego र घमण्ड मा यो फरक छ कि, - Ego मा drection हुन्छ घमण्ड direction हुँदैन। - Ego सफलता प्राप्तिका लागि वरदान साबित हुन्छ र घमण्ड अभिशाप। धन्यवाद, सबैको जय होस्। 🙏💞💞🌷🌱😘 ...2
@
@debendrashah17844 years agoहार्दिक नमन् गुरूदेव !!! 🙏🙏🙏🙏🙏🙏🙏 1
@
@gurudevgautam90534 years agoआजको प्रवचन ताराहरुको बिचमा ध्रुवतारा, जंगलहरुको बिचमा अमेजन, हिमालमा सगरमाथा झैं महान थियो। सफलताको सुत्र- बुद्धिले मन डोहोर्यायो भने सफल होइन्छ आदि जस्ता कुराले मन छोयो। पहिले कलेज पढ्दा फ्रायडको ID, EGO र SUPER EGO को बारेमा पढेको पनि सम्झियो र बेला बेलामा हंसायो पनि। प्रणाम गुरुज्यु, हजुरको महान ज्ञान हेरेर/ सुनेर धेरै कुराहरु जानियो र लगतार हेरि/ सुनीरहन पाइयोस, जय होस।.. ...1
@
@satissanutamang21944 years agoGurudev, Saastang Dandawat Pranam. Jay Manokranti. 💚🧘♂️🌙🙏💖 2
@
@padamdong45954 years agoनमन प्रणाम दर्शन गुरुदेव,,,,सबैको जयहोस 2
@
@shyambhattarai37314 years agoजय श्रीकृष्ण!!! जय गुरुदेव!!! जय होस् सबैको!!! ✍️✍️✍️🌹🌹🌹🧘🧘🧘😱😱😱💝💝💝 1
@
@mknabaraj43334 years agoजय होस गुरूदेव आज हजुर को मन्त्रमुग्ध प्रवचन हेर्न पाए 3
@
@anjilathapamagar48354 years agoजय गुरुदेव ।🙏कार गुरु जि। हामी सबै को सुभ दिन रहोस् ।जयहोस्। 3
@
@vlognepal79784 years agoGood morning gurudev ma hajurko niyemit shrota 1
@
@hellboy99374 years agoगुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः ॥ 1
@
@dilghale95214 years agoThank you very much from bottom of my heart guru dev🙏 1
@
@Premsongstar4 years agoआदरणीय महागुरू नमस्कार प्रणाम । हजूरले , कति छर्लङ्ग सगँ बूझासिएको छ की मन, बुद्धि, अंहकारको सही प्रयोग बाट, जीत यसरी हुन्छ। वाओ ५०औ वाक्य राख्दै, प्रेमपूर्वक यहाँसम्म आईसकेको छू।आशा छ धेरै ज्ञान हजूरबाट म सिक्ने छू। आदरणीय महागुरू लाई, सधै यस्तै सकारात्मक परिवर्तन विकासको नामबाट परिभाषित र सम्मान,हामी सवैले दिन सकौँ। जयहोस्, जयमनोक्रान्ति। धन्यवाद। 🌄🇳🇵🙏 ...
@
@kirati244 years agoJay hose gurudev🙏🏼🙏🏼🙏🏼🌹🌹🌹❤️❤️❤️🧘🏿♂️🧘🏿♂️🧘🏿♂️ 1
@
@mamatasubedi75334 years agoजयहोस् गुरुदेव प्रभावकारी प्रबचन जीवन उपयोगी अमुल्य बाणी । 3
@
@anjanathapa9454 years agoParnam guru ji MA hajur Lai Kuwait bata herne garxu. Thank you. 🙏 2
@
@beraz86424 years agoYou have a best speaker gurudev❤️❤️❤️good morning 2
@
@tikalaxmi78854 years agogood morning guru dev 🤲🤲🤲🙏🙏🙏🌹🌹🌹💐💐💐🌻🌻🌻🍒🍒🍒🍍🍍🍍🍉🍉🍉🥭🥭🥭🍇🍇🍇💗💗💗💕💕💕
@
@bishnurajbhatta30734 years agowaw great prabachan gurudev ❣️😍🎀🇳🇵🧘♂️ 2
@
@mohanpulami_MPM4 years agoFirst commenter guru..Lots of love and hopefully it also previous videos for peopls. 3
@
@amritchohoblon32934 years agowow साङ्लोको उदाहरण जस्तै गुप्ताङ्ग्को उदाहरण पनि कस्तो मिलाएर ट्यक्क दिनु भयो।यो episode राम्रो लाग्यो।
@
@ompundhurba38144 years agoअाजको प्रवचन निकै रोचक लाग्यो जय हो 🙏🙏🙏
@
@kabitagiri23434 years agoJai guru buwa dherai maya suvakamna ani dheyabad mero man ka hajaru parsna ko answer diyara malai aanndit banaidinu vako ma thank you so much
@
@user-nh3ou4ub5p4 years agoati ramro!100 ma 90marks prapt garne prabachan!advut,apurb,additiya!perhaps may b 1st preching in ur whole of great creative life!l prescribe to listen it from d inermost heart to all d people of d world!may Allmighty GOD keep up you alwz in this SPIRIT!Tathasthu!!! ...
@
@Bikramtamu4 years agoVery inspirational motivational speech 🙏🙏🙏
@
@user-jl2ef1cv1j3 years agoHo rahecha man powerfulrahecha maile mancheharuko filling sense garna sakchu jasto lagyo gurugi
@
@allinformation65744 years agoगुरु हजुर लाई धेरै हाँस उठ छ कि त्यति कै हाँस्नु हुन्छ भन्नु होस न ल?
@
@sangitaupreti24574 years agoGurudev, how are u? I have not got new updates for last 3 days. Writing to check on u. Hope all is well.
@
@bhagawatishahi12034 years agoSadhai sabai Kura effective lagxa ra ta guruko Kura sunne garxu
@
@Binoyesha_vlog4 years agoएकदमै राम्रो लाग्यो भिडियो..🙏🙏 जीवन उपयोगी टिप्स् र ज्ञान बर्धक भिडियो हेर्नकाे लागि हाम्रो यस Good habits for happy life च्यानललाई सब्सक्रायब गर्नुहाेला..Thank you..🎈🎈
@
@premrai34324 years agomero tapaelae vetne thulo echxa xa sir 2
@
@premrai34324 years agoramro sir tapaelae kasary directly vetna sakinxa 2
@
@nabarajpathak80464 years agoPneumonia ra tb vako manxe le kasto meditation garnni sir???????????
@
@rishiramchalise88454 years agoध्यान गर्दा मुख खोल्न मिल्छ कि मिल्दैन सर? 1
@
@wisdomcompassion50604 years agoOur bhuddhi is driver(Controller). Our mana is meeting point of five blind horses(five senses). our body is Ratha(vechile) of atma. Paramatma is destination of atma.
@
@OmegaGameplay4 years agoDislike garne christain kukur haru hun
Related videos for शान्ति र प्रगतिको वैज्ञानिक व्याख्या (भाग -१८) | | Dr.Yogi Vikashananda | Manokranti | 2020:
हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति ... 27
आजको episode प्रगतिको लागि आजसम्म कै सबै episode भन्दा उत्कृष्ट र अद्भुत लाग्यो।
१. Priority setting is must important for the success.
२. जसले बुद्धिले मनलाई डोर्याउन सक्छ त्यो नै सफल हुन्छ, अथार्त सफलताको एकमात्र सुत्र बुद्धि ले मनलाई डोर्याउनु सक्नु हो।
३. Ego गुप्ताङ्ग जस्तै हो नभई नहुने तर सबैको अगाडि देखाउन नमिल्ने।
४. Ego र घमण्ड मा यो फरक छ कि,
- Ego मा drection हुन्छ घमण्ड direction हुँदैन।
- Ego सफलता प्राप्तिका लागि वरदान साबित हुन्छ र घमण्ड अभिशाप।
धन्यवाद, सबैको जय होस्। 🙏💞💞🌷🌱😘 ... 2
🙏🙏🙏🙏🙏🙏🙏 1
💚🧘♂️🌙🙏💖 2
जय गुरुदेव!!!
जय होस् सबैको!!!
✍️✍️✍️🌹🌹🌹🧘🧘🧘😱😱😱💝💝💝 1
हजूरले , कति छर्लङ्ग सगँ बूझासिएको छ की मन, बुद्धि, अंहकारको सही प्रयोग बाट, जीत यसरी हुन्छ। वाओ
५०औ वाक्य राख्दै, प्रेमपूर्वक यहाँसम्म आईसकेको छू।आशा छ धेरै ज्ञान हजूरबाट म सिक्ने छू।
आदरणीय महागुरू लाई, सधै यस्तै सकारात्मक परिवर्तन विकासको नामबाट परिभाषित र सम्मान,हामी सवैले दिन सकौँ। जयहोस्, जयमनोक्रान्ति। धन्यवाद। 🌄🇳🇵🙏 ...
जीवन उपयोगी टिप्स् र ज्ञान बर्धक भिडियो हेर्नकाे लागि हाम्रो यस Good habits for happy life च्यानललाई सब्सक्रायब गर्नुहाेला..Thank you..🎈🎈
Our mana is meeting point of five blind horses(five senses).
our body is Ratha(vechile) of atma.
Paramatma is destination of atma.