Duration 22:11

इन्द्रेणीमा खेम सेन्चुरी पहिलोपटक दोहोरी गाउन पुग्दा चल्यो कडा दोहोरी,आयुसाले भनिन 'खेम दाइ झन् कडा

138 054 watched
0
3.9 K
Published 21 Oct 2020

इन्द्रेणीमा खेम सेन्चुरी पहिलोपटक दोहोरी गाउन पुग्दा चल्यो कडा दोहोरी,आयुसाले भनिन 'खेम दाइ झन् कडा कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस ::https://www.facebook.com/kamalsargam2 ---------------------------------------------- Laligurash.com WIth Kamal Sargam ---------------------------------------------- Host Kamal Sargam(Chaulagain) Guest Khem SenchurI Suman Thapa Magar Ayusha Gautam Netra Aryal Camera Niroj Gautam Edit Kamal Sargam(chaulagain) Promo Music/Vocal: B.B Anuragi Graphic Design Bikash Gyawali Chhetry Technical Adviser Rajendra Aryal Presented By: Netra chaulagain #khemsenchuri #Kamal_sargam #Laligurash_daily नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :https://www.facebook.com/kamalsargam2 Contact:9843184555,9851224970,98510131209 हाम्रो यस अफिसियल Website : https://laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ !!!!...Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Category

Show more

Comments - 212
  • @
    @kamalsargam4 years ago नमस्कार सम्पूर्णमा म कमल सरगमको, इन्द्रेनिमा पुगेपछि खेम सेन्चुरी र झ्यालमा पर्दा गीतको टिम नै मिडियामा आउनु भएको छ , यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :
    Contact:9843184555,9851224970,98510131209
    ...
    47
  • @
    @sangamentertainment50134 years ago Wow bahut ramailo lageo malae sabaijana lae miss gareko xu hai
  • @
    @mobilelaptoprepaircenter20244 years ago kamal ji hajurko deusi bhailoma bhattyako akdam ramro lagx
  • @
    @rajendarvay51684 years ago खेम सेनचुरिको कुरामा एकदम राम्रो हो ।उहाँ एक अब्बल लोकदोहोरी गायक हो।उहाँले गाएका गीतहरु धेरै छन।मैले सुनेको उहाँका गितहरु ,,,खुसिको के अर्थ, कपालु कोरेर,साँईली, जस्ता गितहरु त मैले 100पटक सुन्दा पनि अझैं सुनौँ सुनौं जस्तो लागछ। ...
  • @
    @dhanbahadur1874 years ago Khem babu and suman baini lai siva kamana God bless you.
  • @
    @kalibahadur46894 years ago सर्बप्रथम कमल सर्गम शरलाई धन्यवाद र कलाकारिता क्षेत्रमा खेम सेन्चुरि र सुमन थापा मगरलाई अग्रिम शुभकामना छ र संगसंगै नेत्र अर्याल शरकाे पनि सफल्तकाे कामना गर्दछु र अझै यस्तै राम्रो र मिठाे गितकाे पर्खाईमा छु खेम सेन्चरि र सुमन थापा मगर जिकाे 👌❤️❤️❤️ ...
  • @
    @lilzmadan8034 years ago Khem daii netra Aryal Dai ko sambandha sadhai ramro hoss safalta ko kamana xa
  • @
    @adventureplayer15454 years ago बल्ल इन्द्रेणी ले खेम जिलाई ल्याएर न्याए गर्यो 35
  • @
    @mohanrana43404 years ago Khem dai ani netar daju ko name ta suneko ball dekhiyo lo tem lai congratulations lo
  • @
    @bharatk.c.86394 years ago Khem sunchuri jiu lai namaskar ani suman jiu lai pani namakar sathai pargati ra unnati ko kamana hajur haru lai
  • @
    @sitasunar15824 years ago Khem daiko gett sarai mn parxa dai hjr ko pargati aajai ucha hudai jaahos mero kaamana garda xu 🙏🙏🙏🙏🙏👍👍👍👍👍🥰🥰🥰🥰❤❤
  • @
    @maheshadhikari7284 years ago खेम सेन्चुरिको नाम धेरै सुनेको थिए उहाँ खाली पर्दा पछडी मात्र हुनुहुन्थ्यो कि क्याहो आज देख्न पाइयो धेरै खुसी लाग्यो
  • @
    @prameshwornyaupane83504 years ago आयुसा नानि राम्रो अनि सस्कारि छन । कमला घिमिरे पनि सुरुमा राम्रो थिइन पछि घमण्ड अलि गरेजस्तो छ। आयुसा भबिस्यमा सबैको प्यारो बन्ने भए कहिल्यै पनि घमण्ड नगर्नु।
  • @
    @dambarsunar12734 years ago बल्ल कुर्दा कुर्दा हेर्ने पायो अब कहिले आउछ
  • @
    @harimgr32974 years ago चाडै लालिगुरास डटकम मार्फत मधु क्षेत्री र खेम सेन्चुरी दादाको अन्तरबार्ता हेर्न पाउ भन्दै कमल सरगम सर लाई आघ्र गर्दछु🙏🙏🙏 29
  • @
    @ishwarshreepal47104 years ago आज खेम दाजुलाई इन्द्रेणीमा देख्न पाउँदा एकदमै खुशी लाग्यो!!! 8
  • @
    @laxmibista66874 years ago खेम जि काे झ्यालमा पर्दा छ
    भब्य सफल हाेस् यहीँ कामना छ🌺🌺💐💐💐👍️
    27
  • @
    @RamBahadur-yz7rl4 years ago Aajako samay ma dohariko star khem century hoon
  • @
    @pramilabasnet5024 years ago सहि हो प्रशम्सा गरेर मात्तिएका हुन यसै खेमलाई आरोप लगाउनु बेकार हो अरुलाई नराम्रो भनिरहदा आफुलाई नै हेर्न पर्छ
    एक माघले जाडो जाॅदैन
    11
  • @
    @harimgr32974 years ago हाम्री अति बहुप्रतिभासाली बाल गायिका आयुशा बुनुलाई पनि धेरै धेरै शुभकामना छ्🙏🙏 8
  • @
    @devpokhrel79464 years ago लोक गीत सङ्गतीको क्षेत्रमा कमल दाजु हजुरको अतुलनीय योगदान छ दाजु बिन्ती गर्छु मिल्छ भनी राजु परियार दाइ र कुलेन्द्र बिश्वकर्मा दाईलाई सङ्गै अन्तरबार्ता हेर्नी मन छ कोशिस गरदिनु पर्यो
  • @
    @Yakthungma.Subhala32413 years ago सार्है राम्रो लाग्यो सपना र खेम सेन्चुरी को यो झ्याल मा पर्दा भन्ने दोहोरी गित,बधाई अनि शुभकामना टिम लाई👨‍❤️‍👨👨‍❤️‍👨
  • @
    @rajukumarbk63194 years ago खेम सर र मधु छेत्री लाई सङै राखेर छित्तै interview लिनु कमल सर।आखिर दुई जनामा भएको के के रहेछ? 19
  • @
    @sumimagarofficial4 years ago आहा खेम दाई बल्ल ईन्द्रेणी मा कहिले आउला झै लाछ त्यो एपिसोद 13
  • @
    @ArjunKGrg4 years ago पृय साथी खेम, गायिका मधु क्षेत्रि सङ्ग को समस्या के हो, या हैन, मिडिया मा आईरहेको ले, जतिसक्दो मिलेर / मिलायेर अगाडि बढ्नु होला।। कोहि पनि मार मा पर्नु हुदैन।। भन्ने हामी दर्शक को आशा हो।। मिलेर अगाडि बढ्नु होला !! Plz, 1
  • @
    @pramilabasnet5024 years ago लोकप्रिय गायक खेम सेन्चुरी को झ्यलमा पर्दा छ को टिमलाई हार्दिक बधाई गितले धेरै धेरै प्रगतिको कामना 8
  • @
    @nareshbhattrai34334 years ago Khem. Senchuri vai ra madhu xetri baini bich kun karan le dubai kalakar bich fato pareko ho madhu baini mediya ma aayera khem vai parti asantusht vayera aafano kura rakhe ki xin tara dutai rakhera khem le pani aafu bata baini ko kura ma spashtikaran dinu paryo kamal vai tapai le voli madhu ra khem lai sangai rakhera interview linu paryo bubai jana mileko ramro ... 1
  • @
    @yugbahadurmagar15984 years ago Kamal sir aba gorkha manakamanaki gayeka binita gurung lai hjrko laliguranshma leunu hola hai
  • @
    @user-fg5ef2wh5q4 years ago सुमन बहिनी र खेम भाइको दोहोरी छिट्टै आउदैछ इन्द्रेणी मा हेर्न नभुल्नु होला है त 🙏🙏🙏 16
  • @
    @ashokgurung70133 years ago Suman Nam chenge garnu paryo keta jasto suni Maya 😍😍mogar rakhnu paryo
  • @
    @chandrakandel87544 years ago Dherai ramro xa, Suvakamana xa khem Sir ra Suman Baini lai..
  • @
    @harimgr32974 years ago खेम सर हजुर र मधु क्षेत्री बिचको के हो वादबिवाद हामीलाई पनि यो खबर सुन्दा नमज्जा लाग्यो दुबै दिदी भाइ एकपटक मिलेर समस्याको समाधान गरे राम्रो हुनि हो राम्रो छवि भएका कलाकार हरु नै यसरी एकअर्कालाई आरोपप्रत्यारोप लगाउदै मिडियामा हिड्नु अलिक हामी सुन्ने र हेर्ने दर्शकलाई पनि नमिठो लाउदो रैछ धन्यवाद अपेक्षा गर्दछु यस समस्याको समाधान चाडै हुनेछ भनेर ... 8
  • @
    @kashishrestha70984 years ago खेम सर म तपाईंको लास्टै फेन हो ।तपाईंको अधिकम्श गित धेरै राम्रो छ । तपाईलाई म धेरै सम्मान गर्छु। तर दुख लागेको कुरा मधु छेत्रीले तपाईंको बारेमा धेरै नराम्रो शब्द बोलेको छ । तपाईंले गर्दा मधु छेत्रीलाई सबैले चिनेको हो ।
  • @
    @milanchhetri77394 years ago एकदम इमानदार कलाकार खेम लाई बधाई छ ।हरेक लोक भाका मा राम्रो सिर्जना गर्नु हुन्छ खुशी लागियो ।। 6
  • @
    @dhankunwar21084 years ago खेम सेन्चुरि सर को सिर्जना र ठूलो फ्यान थिए
    साहेद खेम सेन्चुरि को सिर्जना अाज संम्म एऊटा पनि छुटेको छैन होला
    तर अाज online tufan बाट मधु जि ले दिएको interviu हेर्दा खेम यस्तो जस्तो त लागेको थिएन मधु ले गरेको कुरा साचो भए अाज बाट खेम सर को कुनै पनि सिर्जान नहेर्ने निर्णय गरे
    छिटै खेम र मधु को संगै interviue ल्याऊनु पर्यो कमल सर
    ...
    5
  • @
    @zyadali27934 years ago Khem jii ra suman ko arko geet pani xitty leunu hola hai 1
  • @
    @rajendrapariyar49874 years ago अन्लाईन रोधी घर हरुमा झ्यालमा पर्दा छ मात्र गाउने गरेका छन, मलाई पनि एकदमै मन पर्यो 5
  • @
    @sombk99504 years ago khem g ko ramro soch xa netra g sanga ko sahkarya sadai ramro hos 2
  • @
    @bhagawatibhagawatipaudel72334 years ago खेम सर हजुरलाई उनी मधुले अाराेप लाईछन संगै छलफल गरनुस् 1
  • @
    @muhammedkadir71214 years ago उदयमान गाइका सुमनथपा बैनिको गित झ्यालमा पर्दा छ सफलताको सुभकामना कोसिस तपाईंको साथ सयोग हामी गाउलेको ल बुइनि
  • @
    @sanusanu71354 years ago खेम दाजु नमस्कार ।।हजुर अहिले बिवाद मा मुछिएको कुरा के ठिक साचो होत उता मधु क्षेत्रीले खेम भाइले पैसा खायो भनेर मिडिया मा आउनु भाको छ पिलिज खास कुरा के हो अबको अर्को इन्टर्भिउमा स्पष्ट पारिदिनु होला धन्यवाद ।। 1
  • @
    @dnck7lsharma7384 years ago ausa talent ho tara gayaika hune voice xina
  • @
    @meghnasharma41114 years ago Beautiful interview 😍😍hamro des ko gahana haru 🤘🤘 3
  • @
    @bishnupaudel52264 years ago खेम सर अनि मधु सिस को interview लिनु परो1/2 दिन मा ल।।।। 2
  • @
    @rajustha43004 years ago सारै राम्रो गित छ । आयुसा बुनु लगाएत सबैलाई धन्यवाद छ ।
  • @
    @ammarsunar89404 years ago Kamal da..madhu rw khem ko bibad bare ke ho bujhn sakinchha ki hola ki...
  • @
    @user-dm6pc2ku4f4 years ago मधु क्षेत्री सङ्गको बिबाद के हो खेम जि लाइ प्रष्ट पार्न लगाइ दिय राम्रो हुन्थ्यो होला कमल सर 6
  • @
    @keshabl30334 years ago खेम दादा सोचे झै गित बिबाद मा अाको छ के हो हजुर बोल्नु परेअो के दादा अब 5
  • @
    @gomabhandari59934 years ago प्रतिक्षामा छौ छिटो सुन्न र हेर्न पाइयोस् 2
  • @
    @udaymagar90554 years ago Kirshna dada ko program ma khem da ko intry hunu paryo
  • @
    @GreaterNepal5954 years ago टुप्पाबाट पलायकि मधु ले खेम माथि आरोप लगायर आफ्नो ओैकात देखाऊदै छ
  • @
    @buddhithapamagarthapa30084 years ago Wow khem sar rw suman sis ko voice supp
  • @
    @RamBahadur-yz7rl4 years ago Khem ra netra aryal ko sahakare ramro chaldai aako xa
  • @
    @babitabaniyajerry37154 years ago मेरो गित मन पराउने जति यता आउनुस सब्स्क्राइब साटम।
  • @
    @amitsunar25024 years ago एकदम धेरै आतुर छु दाईलाई इन्द्रेणी मा देख्नको लागि अरु कोको हुनुहुन्छ हाजिर हुनु हैं🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
  • @
    @natakgurung25904 years ago Good khem dai ati saral boli Ra Sushil Kura garnu hunxa 1
  • @
    @sunitabhatt18824 years ago Khem sentury dae ekdam ramro gaunu hunx
  • @
    @todaynewsnepal42964 years ago धेरै राम्रो ❤️ खेम दाजुको गित मनपर्ने ले like गर्नुहोला ✋
    लौरोले टाउकोमा हानेर फरुवा ले घटी काटेर मारेउ कैलाली मा प्रहरी हत्याराको बयान हेर्नुहोस
    ... 10
  • @
    @madansunar86164 years ago Best of luck both of you 👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👏👏👏👍️👍️ 1
  • @
    @shangurung5394 years ago मधु जि र खेम जि को बिचको बास्तबिकता के होला ? के मधु जि को स्वर लाई हटाएर सम्झन जि को स्वर हाल्नु भएको होरा ???
    मधु जि प्रतिक्रिया सुन्दा खेम जि को गल्ती भएको देख्छु यदि चर्चित सर्जकले यस्तो गल्ती हरु नगर्नु पर्ने हो । ...
    2
  • @
    @puranbasnet94034 years ago अर्कोले गाएको गीत बेचेर पैसा कमाउने दलाल, सोषक सामन्ती, हो खेम सेन्चुरी ।एक नम्बर को स्वार्थी रहेछ ।
  • @
    @pragatikiran56164 years ago खेम सर सुमन बैनी नेत्र सर लगायत लाई झ्यालमा पर्दा छ को करोड क्लबको शुभकामना छ खेम सर सोचे झैं जिन्दगी गितकी गायीका मधु क्षत्रीले हजुर माथी ठूलो आरोप लगाउनु भएको छ छिट्टै मीडिया बाटै छिटो जवाफ दिनु होला हामी दर्शक सत्य तथ्य छिटो के हो जानकारी गराउनु है खेम सर ...
  • @
    @pabitrapokharel68173 years ago सुमन र खेम काे झ्याल मा पर्दाछ काे गिद ले अति मिठाे तर जाेडि पनि , बल्ल मिलेकाे छ अब बिहे गरे हुन्छ सुमन खेमले
  • @
    @sanjusunar98864 years ago khem dai akdam ramro hunu hunxa sor pani akdam ramro xa 1
  • @
    @madanalemagar79284 years ago नमस्ते कलम दादा लाई लोकप्रिय इन्द्रेणी कार्यक्रम मा खेम दादा र सुमन दिज्यु लाई हेर्ने पाउदा यति धेरै खुसी छ ।विशेष कलम दादा लाई धेरै धेरै धन्यवाद ।
  • @
    @rambista60484 years ago Dherai/Dherai badahi xa hajurhauko tieam lai aaja jhal ma pradha xa geet ko tieam lai eak sath ma dekhana paudha dherai Khushi lagheyeo!
  • @
    @laxmibista66874 years ago बडा दशै काे शुभकामना छ सबै टिमलाई 🙏🙏💐💐💐🌺🌺 1
  • @
    @basantathapa95944 years ago काण्ड फेरी सुरु भयछ कुरो वास्तवीक के हो ?
  • @
    @zyadali27934 years ago Netra jii lai dekhda dherai khushi lageyo