Duration 10:44

Mcc news nepal | नेपाली सेना mcc को बिरोधमा उत्रिए मन्त्रीलाई यूवतीले चप्पल हिर्काईन | mcc nepal

299 920 watched
0
7.6 K
Published 8 Sep 2021

नमस्कार . सम्पूर्ण दर्शक मानुभाब तपाईं हरुलाई स्वाग छ online sansar tv मा यदि यो भिडियो हजुर हरुलाई मन परो भनी Like Comments And Share गर्नु होला हामी हरुले यस च्यानल मा समाजमा घटेका घटना र रमाईला भिडियो लागायत तपाईं हरुका बिभिन्न समस्या समाधान हरुको भिडियो हरु प्रस्तुत गर्नेछौं ! समाजलाई असर नपर्ने खालका जुनसुकै भिडियो हरु तपाई हरुले यस च्यानल मा हेर्न सक्नु हुन्छ ! Thanks You यस च्यानल मा रहेका भिडियो हरु डाउन्लोट तथा कपि गरि अन्य च्यानल मा अपलोट गरेको भेटियमा कानुन अनुसार कारभाई हुनेछ #onlinesansartv #nepalinews #nepalinewstoday #nepalinewslive #nepalinewstodaylive #nepalinews24 #nepalinewslive #nepalinewstoday #nepalinewsupdate #nepalinewslockdowntoday#nepalisamachar #nepalisamachartoday #nepalisamacharlive #nepalisamacharajjko #nepalisamacharkantipur #nepalisamachartaja #nepalisamacharcorona #नेपालिखबर #नेपालिसमचार #आजकोसमचार #टूडेन्यूज #mcc_news_nepal #mcc_nepal #mcc

Category

Show more

Comments - 1294
  • @
    @user-yw7tv3td8l3 years ago शेरे लाई पर्धान मन्त्री बाट खारिज गर्नु पर्छ 27
  • @
    @debanandagiri47053 years ago एम सिसि पास गर्ने नेता हरुलाई गाेली ले उडाउनु पर्छ । 4
  • @
    @dilliram36173 years ago अमेरिका रीसाएर केहि हुने वाला छैन एम सि सि खारेज हुनु पर्छ। 37
  • @
    @rajanbhandari58403 years ago जय नेपाली सेना मात्रिभुमि को जिमा तपाईं क‍ो हातमा जय नेपाल No mcc 89
  • @
    @sk-te3sb3 years ago MCC कुनै पनि हालतमा पास गर्नु हुँदैन हामी सबै नेपाली जनता एक हुनु पर्छ। 23
  • @
    @krishnakhadka69973 years ago त्यो Mcc पास गर्ने गद्धार नेताहरूलाइ पहिलो नंबरमा ठोक्नु पर्छ nomcc 2
  • @
    @tulsiramkanwarkanwar49283 years ago No MCC, शेरबहादुर देउबाले प्रधान मंत्री पद बाट बाहिर हुनै पर्छ।दलाल मंत्री भ्रस्ट सरकार मुर्दाबाद। 32
  • @
    @prakashsapkota82103 years ago कुनै देश भक्त नेपाली सेना वा प्रहरी भए M C पास गर्छ भने नेतालाइ गोलिले उडाउनु पर्छ । 34
  • @
    @sarurai86343 years ago मातृभुमी नेपाल लाई बचाउनु पर्छ। जयदेश जय नेपाल। 28
  • @
    @chandradhami28373 years ago पक्राउ परेका युवालाई तत्काल रिहाई गर भ्रष्ट नालायक सरकार no mcc ✊ 24
  • @
    @jayabahadur37783 years ago जय नेपाल नेपाली सेना लाई शेर बहादुर देउवा चोर लाई गोली हान्नु पर्छ ठाउँ ठाउँ कुना कुना बाट जागौ युवा हो देश बेच्न दिनु हुन्न 13
  • @
    @shivnarayanchaudhary9553 years ago कुनै पनि हालतमा एम सी सी पास गर्न पाईदैन NO MCC go Back MCC जय नेपाल 3
  • @
    @sangita.83463 years ago सम्बन्ध बिग्रन्छ भन्ने होइन MCC खारेज गरेर सम्बन्ध सुधार्न सक्नुपर्छ । तव मात्र प्रधानमन्त्री को कुर्सी सुहाउँछ । 13
  • @
    @shitaldairy75043 years ago बिग्रे बिग्रेयोस,नेपाल आफनै खुट्टा मा उभिनु पर्छ । 31
  • @
    @kamalsharma93353 years ago शेर बहादुर देउबा लाई देश निकाला गर्नु परछ।
    यो राष्ट्र घाटी*देश द्रोही हो यो नेपाल को नागरिक हैन।।
    No M C in Nepal
    Go back M C from Nepal
    14
  • @
    @maheshyoutubechannel3 years ago हाम्रो देश बेच्न पाइन्न
    MCC हामीलाई चाहिन्न
    3
  • @
    @ghalechij22233 years ago धन्यवाद नेपाली जनता, र नेपाली आर्मि लाई पनि धन्यवाद याे एमसिसि पास जर्न खाेज्ने सैतान हरुलाई 1
  • @
    @chandradhami28373 years ago सम्बन्ध बिग्रे बिग्रिन्छ तर नेपालमा कुनै पनि हालत मा mcc पास हुनु हुँदैन ✊no mcc सेरे rip 😠 122
  • @
    @jungshahi11783 years ago यदि राष्ट्र हित हुन्छ,सुशासन चल्छ र भ्रष्टाचार अन्तहुन्छ भने शासनको जिम्मा सेनाले लिए कै राम्रो 33
  • @
    @sarojanandiwearemissudahal49023 years ago MCC योजना नेपाल र नेपालीको हित र भावना विपरीत भएकोले धेरै ल्याङ्ग ल्याङ्ग नगरी यथा शिघ्र खारिज हुनै पर्छ 5
  • @
    @devrajpun18823 years ago गलत कुराको बिरोध गर्न पाउने आम नेपालीको मौलिक अधिकार हो। 4
  • @
    @shantaghale5083 years ago नो यमसिसी नेपाल को लागि यमसिसी घातक छ यश लाई खारेज गर्नु पर्छ 8
  • @
    @bomthapa96083 years ago Mcc पास गर्ने सेरे लाई कुनै पनि हालत मा छोड्नु हुदैन। 50
  • @
    @maansingh30343 years ago सम्बन्ध बीग्रन्छ भन्दै मा नेपाली जन्ता माथी दबाबमुलक सम्झौता मान्य छैन किनकी नेपाली बीर गोरखालीको सिर कहिल्यै झुकेको छैन झुक्नेवाला पनी छैन । हामी सवाभीमानी नेपाली हौ ।। 4
  • @
    @dineshshahi3693 years ago शेरे कस्तो पाराका नेपाली नागरिक हुन । आफ्नै आमाको चिरहरण हेर्न लालायित भैरहेका छन् आफुले गरेका महाकाली सन्धिको कालो दिन किनयाद गर्दैन अझै पनि आफ्नो खुट्टामा आफै बन्चरो ताकिरहेछौ ? के पारा हो सभ्य नागरीक बन र चेतमा काम गर नत्र आफ्नै बिनाशको दिन नआउला भन्न सकिन्न । कुनै पनि हालतमा एम सि सि पास नगराउनु अझैकेहि बिग्रिएका छैन ।नेपाली जनताले माफ गर्ने छ। जय नेपाल जय नेपाली ।। ... 6
  • @
    @padamkhadka99233 years ago रास्ट जुवाकाेदाउमाराखने अमरिका शंग शम्न्दबिगरिन्छ भन्दै रास्टघति कामगरनेलाई देसबाट खेदनुपरछ 23
  • @
    @sellingoldcoin88203 years ago Mcc पास नगर्दा अमेरिका संग सम्बन्ध बिग्रन्छ भने बिग्राेस तर Mcc पास गर्न दिनु हुदैन ।जय बुद्ध राष्ट्र ,जय शान्ती देश ! 10
  • @
    @shivnarayanchaudhary9553 years ago धेरै राम्रो काम नेपाली सेना लाई धेरै धेरै धन्यवाद । देश बचाउँ 6
  • @
    @narayandhakal23043 years ago No mcc.
    Nepales people salute to Army.
    15
  • @
    @netrakc33853 years ago सबै खाले कुटनीतिक नोट को जबाफ आउनु
    पर्छ एम सी सी को मात्र होइन।
    5
  • @
    @ParmodKumar-id3yo3 years ago Evryone Thank you
    No Mcc Go Back Amieika
    जय नेपाल
    🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    5
  • @
    @bombahadurgm97283 years ago अमेरिकी ले कुनै पनि सहयोग नगरेपनी बाच्न सक्छन् नेपाली हरु 2
  • @
    @ankitarai25803 years ago MCC pass garer us army lyaunu Vanda Nepali Senalai desh chalaunu dinu ramro hola 8
  • @
    @reshamdarlami27203 years ago Good job Janta haru 1jut
    Vaykoma jay nepal
    3
  • @
    @laxmanbk24093 years ago कुनै हालात्मा mcc पास् हुनु हुदैना हामी बेदेस्मा बस्नि यक् जुट् हुनि छउ हामि 2
  • @
    @ashokranabhat29223 years ago Nepali sena le desh bachanu parx yuva harule yuva harule senalai satha dinxna 6
  • @
    @dineshkumarsingh19083 years ago Raja layu desh bachau pls
    Jay nepal
    5
  • @
    @sandipgiri75563 years ago NO MCC लाइ कुनै हालतमा पास गर्नु हुदैन यिनी नेता चोरहरुले गोलि हान्दा हुन्छ अब 5
  • @
    @dineshkumarsingh19083 years ago Hami Sab ek hu
    Raja layu desh bachau pls
    3
  • @
    @hiratamang9463 years ago बिग्रे पनि केही फरक पर्दैन अमेरिकाले कुन चाहिँ निस्वार्थमा मित्र बनेको थियो र 11
  • @
    @kabiryadav47653 years ago भुपु सैनिकलाइ मेरो प्रदिप यादव को सलाम mcc ल्याउने जति सबलाइ सजाय मृत्युु दिनुस् 4
  • @
    @dhamigajendar31323 years ago Very good hamro desh nepalma tyo jabo mcc chahidayna 2
  • @
    @govindagodarthapa19003 years ago अमेरिका मिलएन चेलेच एम सि सि खारेज हुनुपर्छ तिमी लाई अमेरिकाे घर जुकाई बसन जाउ अब नेपाली नजागे देश रहदैन सबै जगनु पछ । 5
  • @
    @avishekkarn33763 years ago MCC sahit DV-System ni kharij garnu parxa. 7
  • @
    @kishmatgurung90853 years ago very good पुलिस सेना र नागरिक मिल्नु पर्छ पुलिस ले कारबाही गरे छोर्ना हुदैन नेता हरुको गर्दान जाल देश निकाल होलास नि फेरि 1
  • @
    @sagarshrestha88273 years ago mcc पास गरेमा सेेरे लइ गाेलि ठाे‍‌कनु परछ 4
  • @
    @rayengrgrargurung45103 years ago Good Ekdam Sahi ho sabai jakauu MCC pass huna Dina hunna sabai Nepali sena uuthauu Jaya Nepal MCC no MCC pass no 1
  • @
    @sarunaloringden54873 years ago Jagithulo hoki desha 2_1chunnu paryo no need MCC go back America thanks 2
  • @
    @rekhashrestha89203 years ago अब प्रहरिलाई तलब जनताले ख्वाकाे छ कि मन्त्रिले याे नेताकाे भनाईलाई मान्ने हाे mcc खारेज जनताकाे लागि मात्र हाेर दुख त सबैलाई हुन्छ नि याे संबन्ध बिग्रे केही हुदैन बिग्राेस तर पास हुनुहुदैन 3
  • @
    @RamKrishna-hc1un3 years ago Good News honi hai hajur Sir sene le nai bachaune chhan hai hajur Nepal Lai 2
  • @
    @mankumarrai90132 years ago एमसिसी अनुदान होईन लगानी हो यो योजना मा मतियारहरु साझेदार छन । 1
  • @
    @lakagamming74133 years ago Jay nepali sena kp serelai karbahi garau 3
  • @
    @dibasbasnyat17203 years ago MCC को बारेमा भारूराम लाइ सोध्नु पर्यो । 7
  • @
    @ramharighimire36053 years ago यो भनाई मा धेरैधेरै दम छ प्रचण्ड को सलाम छ कमरेड
  • @
    @bbs11273 years ago हाम्रो संविधान भन्दा माथी रहने भएकोले परि मार्जन् नगरि पासगर्नु राष्ट्रघात हुनेछ। 2
  • @
    @makarbahadurrai55443 years ago तीन करोड नेपाली लाई पक्राउ गरेर सेरे ले काँहा कुन कारागार मा राख्छ ? 3
  • @
    @s.b.sushilkumaryadav82343 years ago Chahidain America sang sambandh no MCC only one Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 1
  • @
    @rajendrakumarthamsuhang3 years ago MCC नेपाल मुलुकको हितमा छैना कारण अमेरिकाको दक्षिण एशियामा नजिकको सम्बन्ध भारत सित जेडेका छन बैदेशिक लगानी भएतापनि यसकारण राष्ट्रबादी सम्पूर्ण नेपालीहरू एक भएर MCC को बिरुद्द एक होऔ - R K T 5
  • @
    @prabhuacharya2613 years ago सेरेलाइ देश बाट खेद्नु पर्छ भारतीय दलबाल लाइ 7
  • @
    @jangarai25822 years ago 100%।सही जन्ता नझुकया,शेरे अनुदान हैन,।सम्बन्ध बिग्रीयो भने कुनै फेर पर्दैन 1
  • @
    @anillimbu25393 years ago नेपाली सेनाको सहि निर्णय गरेको हो। अनि माथीबाटको आदेस हो भन्दै पुलिस मक्षले राष्ट्रघाती काम गर्नु हुदैन। पास नगर्दा सम्बन्ध बिग्रन्छ भने बिग्रे के हुन्छ। 1
  • @
    @nagendraacharya92263 years ago Janatale mcc reject garisakeka chan,No mcc in Nepal. 5
  • @
    @jeevanneupane14783 years ago अब देशलाई बचाउने जिम्मा नेपाली सेना जाग्नेु पर्छ।
    अब यो Mccपास हुनुभन्दा हाम्रो अाफ्नै देशको नेपाली सैनिकलाई सैनिक शासन लागु गर अनि हाम्रो देशको सिमा छुट्याउ हत्या हिसा बलत्कार भएका महिला दिदी बहिनी न्याय दिने काम गर ।Mcc बन्द गर। ...
  • @
    @tulsikoirala93262 years ago एउटा देउवा लाइ सिद्या उदा नेपाल र नेपालि को स्रेय हुन्छ भने देउवा लाइ सिद्या उनु पर्छ । 1
  • @
    @upendrabhattarai60583 years ago Mcc पास गर्ने नेताहरु लाई घाँटी मा डोरी बाँधेर घिसार्नू पर्छ । 14
  • @
    @birsinghjanala44803 years ago Good news salam xa Nepali senalai no mcc 1
  • @
    @balindrathapa66523 years ago Shereko Desh nepal hoin shere hamre Desh nepalko pardhamantri hoin 2
  • @
    @azithkuwaitkuwait33023 years ago No need mcc to Nepal to devepment in Nepal 3
  • @
    @kgahfmama7013 years ago सम्बन्ध बिग्ग्रिन्छ भनेर के देसैबेच्नित बिग्रेसम्बनधबिग्रन्छ कैफरकप्रदै त त्र देसबेच्नपाईदैन 6
  • @
    @pritamgurung30783 years ago MCC pass garne neta haru lai jiudo gadnu parxa 2
  • @
    @yaduvofficialchannel14373 years ago Hami nepali haru sanga jati xa tyati mai khush xau tara mcc nalaunu hamro rastra ma 2
  • @
    @friendshipnepalnagaland26453 years ago MCC kharej garnu parxa chito vanda chito 3
  • @
    @chamalungma18843 years ago Good nepal army ma pani bhupu mero pani full supports xa 1
  • @
    @kalpanabhatta53533 years ago Nice working Nepal Army no mcc no citizens rules recently use passport India and Nepal Jaya greater Nepal 1
  • @
    @udapmagar8123 years ago सेरेले खायको दलर खायोको छ तेसैले म्क्क पास गर्न लागिरहेको छ ।त्योसाले प्रहरी हरुचाहिँ नेपाली हैनकी क्याहो 2
  • @
    @rbgurung37723 years ago सेरे आरजुरणाको भतुवाहो आरजु अमेरिकनले रवेलउनिगरेको नेपाली राणा महिला अमेरिकाकोभालुहो होसीयार यदि नेपालमा जबरजसति m c पासगरेयोभनि सेरे आरजु रामशरण महत गयानेनदर बहादुरकारकिको लागी कातरोकीनेहुनछ इनिहरु पहिलो नबरमापरछ तेसपछि अरुको कातरो ओडेर घाटमाजानीपालो आउछ ... 2
  • @
    @patrickmoore22893 years ago Very good speech no need mcc go back america jay greater nepal mcc n nagarikta bidhek kharej garnuparcha yi bharastchari deshdrohi gaddar sabailai goli thokera marnuparcha 4
  • @
    @aadar6673 years ago सम्बन्ध बिग्रे पछि सुधार गरौला तर mcc खारेज गर्नु पर्छ यो mcc ले देस र जनता लाई धोका दिन्छ यो कुरा सत्य हो 1
  • @
    @dhanjumanrai69303 years ago NO M C कुनैहालतमा पासहुनेछैना यो सेरेको बाबुलेदेकोअंसहोईना स्वास्नीको दाईजो होईना तेसैले निर्धक्क संग गरौ यम सी सी खारेज सेरे र धुपौरेहरुलाई आजिवन काराबास सजाये होसहै जै मात्रि भुमि जै किरांतेस्वर माहांदेब जै नेपाल नमस्ते 🙏यम सी सी खारेजहोस नमस्ते नमस्ते 🙏 ... 1
  • @
    @purushottampant18873 years ago शेरे ,रामशरण र गिर्ह मन्तरी समातेर टुक्रा पार्नु पर्छ 2
  • @
    @shantaghale5083 years ago जसले अमेरिकन डलर खायको छ थुतेर जेल हाल्नु पर्छ नेपाल लाई सानो देश भनेर हेप्ने अमेरिका हामी लाई चाहिन्दैन अनि सेना सडक निक्ले पछि प्रहरी किन सडक मा न निस्केको 2